आर्थिकसँगै राजनीतिक नेतृत्वमा महिलाको पहुँच नपुग्दासम्म विकास सम्भव छैन : अध्यक्ष श्रेष्ठ
सर्लाही,चैत्र १९ । नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सामाजिक प्रतिष्ठासँगै महिलाको पहुँच आर्थिक र राजनीतिक पहुँचसम्म आवश्यक रहेको बताएकी छन् । चेम्बरको ७५औँ वार्षिकोत्सवको अवसरमा महिला…
