सीमा क्षेत्रको तस्करी हटाउन सरकारसँग मधेशका व्यापारीको माग
सर्लाही,चैत्र २० । मधेश प्रदेशका व्यापारीहरूले सीमा नाकामा हुने खुलमखुला तस्करी हटाउन सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य संघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जीतेन्द्र महासेठले नेपालको तराई क्षेत्रको करिब…
