मधेशमा एचआईभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि संक्रमण
सर्लाही, ०२ जेठ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआईभी–एड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र १ हजार ५०४…
