Month: May 2026

स्थानीय तहको बेरुजु दुई खर्ब २० अर्ब नाघ्यो

सर्लाही, ०२ जेठ । पालिकाको बेरुजु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु दुई खर्ब नौ अर्ब २८ करोड…

सर्लाहीमा इट्टा उद्योगमा पर्खाल खस्दा तीन कामदारको मृत्यु, दुई घाइते

सर्लाही, ०१, जेठ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको पर्खाल खस्दा तीन जना कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।…

१० महिनामा खर्ब कट्यो विकास खर्च, लक्ष्यको २७.९१ प्रतिशतमात्र

सर्लाही, १ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन-वैशाख) कट्दा पूँजीगत खर्च १ खर्ब कटेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब १३ अर्ब…

मधेशका मुख्यमन्त्री जोखिमपछि विश्वासको मत लिन पछि हटे 

सर्लाही, १ जेठ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनबाट शुक्रबार पछि हटेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अगामी जेठ ८ गते मुख्यमन्त्रले विश्वासको मत लिने…

मधेशका ४९ छोटी भन्सार खारेज भई ९ मा सीमित

सर्लाही, १ जेठ । साविकमा रहेका १३३ वटा छोटी भन्सार कार्यालय खारेज गरी नेपाल सरकारले मात्र १८ वटामा गरेका छन् । छोटी भन्सार कार्यालयहरु खारेज गरी सीमित गर्दा नेपाल–भारत सीमा…

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

सर्लाही, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले…

सरकारकाे निर्देशन– अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्नू

सर्लाही, १ जेठ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै…

माउन्टेन ड्यु सेवनपछि उपभोक्ता अस्वस्थ, सम्बन्धित ब्याचको बिक्री रोक्न निर्देशन

सर्लाही, १ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ता माउन्टेन ड्यु सेवन गरेपछि अस्वस्थ भएको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित उत्पादक कम्पनीमाथि अनुगमन तथा अनुसन्धान…

करेन्ट र लाली चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

सर्लाही, १ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । विभागले…

बागमती प्रदेशसभा बैठक शुक्रबार मध्यरातदेखि अन्त्य

सर्लाही, १ जेठ । बागमती प्रदेशसभाकाे बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषद…