Month: May 2026

मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु

सर्लाही, ३० बैशाख । सर्लाहीको सदरमुकाम मलंगवामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१० निवासी रंजित यादवको निर्माणाधीन चारतल्ले पक्की घरमा काम गरिरहेका दुई मजदुरको…

प्रजनन स्वास्थ्यमा महिलाको अधिकार सुनिश्चित गर्न शिक्षा र कानुनी सुधार आवश्यक

सर्लाही, ३० बैशाख । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालमा गर्भपतन सेवा अझै पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित बन्न नसकेको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला…

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

सर्लाही, ३० बैशाख । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई…

Обзор всех доступных разделов и сервисов Бонус Пинап кз

Обзор всех доступных разделов и сервисов Бонус Пинап кз В этом обзоре мы подробно рассмотрим все доступные разделы и сервисы, предлагаемые Бонус Пинап Казахстан. Бонус Пинап – это ресурс, который…

सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

सर्लाही, ३० बैशाख । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य…

बिचौलिया चलखेल रोक्न नयाँ कृषि निर्देशिका

सर्लाही, ३० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उब्जनीको बजार मूल्यमा हुने उतारचढावबाट किसानलाई जोगाउन र कृषि पेसामा आकर्षण बढाउन ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण…

जसपा–लोसपा एकताले पायो निर्वाचन आयोगबाट मान्यता

सर्लाही, ३० बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई मान्यता दिएको छ । दुई दलको एकीकरणलाई मंगलबार मान्यता दिने निर्णय गरेको…