Month: May 2026

कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाउने फरार व्यक्ति पक्राउ

सर्लाही, ३० बैशाख । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको…

१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य : देउवा समूह

सर्लाही, ३० बैशाख । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा…

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

सर्लाही, ३० बैशाख । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता…

जारी सिजनमा हिमाल आरोहण गतिविधिमा ५ जनाको मृत्यु

सर्लाही, ३० बैशाख । जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु…

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल

सर्लाही, ३० बैशाख । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् । विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको…

मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र

सर्लाही, ३० बैशाख । सर्लाहीको मलंगवा नगरपालिकाले चार करोड बढी लागतमा निर्माण गरेको सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । नगरपालिकाको कार्यालय सार्ने उद्देश्यले शिक्षा विकास इकाइ र सन्त अल्पमाई सीटीईभीटी…

मधेश प्रदेशलाई चालु आवमै साक्षर घोषणा गर्ने तयारी

सर्लाही, ३० बैशाख । मधेश प्रदेशलाई चालु आर्थिक वर्षभित्र साक्षर घोषणा गर्ने तयारीस्वरूप गठित उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन आज जनकपुरधाममा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान…

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्लाही, ३० बैशाख । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले राष्ट्रिय…

प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही

सर्लाही, ३० बैशाख । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले…

प्रधानमन्त्री संसदमा अनुपस्थित नभएपछि हर्कले बहिष्कार गरे संसद बैठक

सर्लाही, ३० बैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा उपस्थित नभएपछि विपक्षी दलका सांदहरूले संसद बैठक अवरोध गरेका छन्…