इरानी कब्जामा रहेका अमृत झाको रिहाइ प्रकियामै छ : परराष्ट्र मन्त्रालय
सर्लाही, २५ बैशाख । सरकारले इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उनी इरानी सेनाको नियन्त्रणमै रहेको र कानुनी…
