सरकारका प्रवक्ताले भने– प्रधानन्यायाधीशमा अहिलेसम्मै राम्रो सिफारिस भएको छ
सर्लाही, २५ बैशाख । सरकारका प्रवक्ता सस्मिमत पोखरेलले नेपालको इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशमा राम्रो सिफारिस भएको बताएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पोखरेलले अदालतलाई राजनीतिबाट बाहिर राख्ने उद्देश्यले…
