Month: May 2026

सीमावर्ती भारतीय बजारमा हुण्डीको जालो

सर्लाही, २४ बैशाख । रौतहट र बाराका नेपालीहरूको भारतीय बजारको रुपमा रहेको घोडासहानमा अवैध आर्थिक गतिविधि हुण्डीको ठूलो कारोबार भइरहेको तथ्य भारतीय प्रहरीले उजागर गरेको छ । संगठित हवाला र…

सिरहाको बरियारपट्टिस्थित हुलाकी मार्ग बन्द

सर्लाही, २४ बैशाख । सिरहाको बरियारपट्टीस्थित हुलाकी मार्ग बुधबार बिहानदेखि स्थानीयवासी र व्यापारीले अवरुद्ध गरेका छन् । नेपाल सरकारले मिति २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टिमा छोटी…

संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

सर्लाही, २४ बैशाख । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई…

सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

सर्लाही, २४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा…

रास्वपा संसदीय दलको बैठक आज पनि, दुई मन्त्रीको उपस्थितिमा बजेटबारे छलफल हुने

सर्लाही, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । यो रास्वपा…

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

सर्लाही, २४ बैशाख । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । जिल्ला प्रहरी कार्यालयले वर्षा जारी…

नेपाली चिया निर्यात ठप्प, ट्रकपिच्छे परीक्षण र महँगो शुल्कको सास्ती

सर्लाही, २४ बैशाख । भारतले नेपालबाट हुने चिया निर्यातमा नयाँ र कडा प्रावधानहरू लागु गरेपछि नेपाली चिया उद्योगमा नयाँ संकट उत्पन्न भएको छ । वर्षौंदेखि कायम निर्यात प्रक्रिया एकाएक परिवर्तन…

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व संकलन

सर्लाही, २४ बैशाख । बितेका २४ घण्टामा २ हजार १०५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व दाखिला भएको छ…

संविधान संशोधनमा गोकुल बास्कोटाको सुझाव– प्रदेश र जिसस खारेज, उपराष्ट्रपति राष्ट्रिय सभा अध्यक्ष

सर्लाही, २४ बैशाख । नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै राष्ट्रिय सभा पूरै समावेशी…

जनमतले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको तरंग

सर्लाही, २४ बैशाख । मधेश प्रदेशमा पाँच महिनामै फेरि सरकार परिवर्तनको खेल सुरु भएको छ । सत्ता सहयात्री जनमतले कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन गत सोमबार…