यातायात व्यवसायी महासंघको चुनाव : उम्मेदवारका लागि कडा आचारसंहिता
सर्लाही, २१ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी निर्वाचन तयारी समितिले उम्मेदवारका लागि कडा ‘प्रचार प्रसार आचार संहिता– २०८३’ सार्वजनिक गरेको छ ।…
