Month: June 2026

दिनमा २ घण्टाभन्दा धेरै सामाजिक सञ्जाल चलाउने बालबालिका मानसिक रोगको उच्च जोखिममा

सर्लाही, २९ जेठ । अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक २ घण्टाभन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको…

युवा आन्दोलन विस्तार गर्दै ‘कक्रोच जनता पार्टी’

सर्लाही, २९ जेठ । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान…

अध्ययन भिसा सिफारिश प्रकरणमा छानबिन गर्न समिति गठन

सर्लाही, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका…

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुला

सर्लाही, २९ जेठ । ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल…

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले…

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको ‍औपचारिक तालिका सार्वजनिक

सर्लाही, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले आउँदो आइतबारदेखि चार दिनसम्म चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक भएको छ । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ…

ऋणबाट नआत्तिन आग्रह गर्दै अर्थमन्त्रीले दिए अमेरिका र जापानको उदाहरण

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणबाट नआत्तिन आग्रह गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणका सन्दर्भमा कुन देशको अवस्था कस्तो छ…

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

सर्लाही, २९ जेठ । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत…

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सर्लाही, २९ जेठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को २०८३ जेठ २९ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा…

बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह 

सर्लाही, २९ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन…