Month: June 2026

काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन

सर्लाही, ३० जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक…

सर्लाहीका पाँच प्रहरी निरीक्षकको सरुवा, विभिन्न कार्यालयमा नयाँ नेतृत्वहरु आउँदै

सर्लाही, ३० जेठ । सर्लाहीमा कार्यरत नेपाल प्रहरीका पाँच जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार देशभरका ५०९ जना प्रहरी निरीक्षकको सरुवा सूची सार्वजनिक…

मधेशका सात महिनासम्म तलब नपाएपछि प्रयोगशालाकर्मी आन्दोलनमा

सर्लाही, ३० जेठ । मधेश प्रदेशका स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मीहरूले बक्यौता तलब र सेवासुविधा माग गर्दै असार १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । संयुक्त संघर्ष समितिले…

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

सर्लाही, ३० जेठ । चना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन्…

तीर्थयात्रीका लागि दामोदरकुण्ड खुलाः धर्मशालामा निःशुल्क भोजनको व्यवस्था

सर्लाही, ३० जेठ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि…

नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड

सर्लाही, ३० जेठ । रु रिपब्लिकको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल–पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गरिएको छ । शुक्रबार साँझ आयोजित उक्त…

नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

सर्लाही, ३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको…

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति

सर्लाही, ३० जेठ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरकारी तथा सार्वजनिक जग्गा छानविन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२’ कार्यान्वयनका लागि…

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता

सर्लाही, ३० जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेको छ । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेका हुन् । वैद्यखानाको सुधारको लागि…

विपद् व्यवस्थापनका लागि नीति भए पनि कार्यान्वयन पक्ष कमजोर : गगन थापा 

सर्लाही, २९ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् । शुक्रबार ‘द ग्रिन…