सर्लाही, १४ साउन । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।

अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।

अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *