Month: July 2026

बहराइन र बंगलादेशसहित ६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन सरकारकाे निर्देशन

सर्लाही, ८ साउन । सरकारले ६ देशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन निर्देशन दिएकाे छ। कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए । तर, सरकारले अर्को निर्णय…

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

सर्लाही, ८ साउन । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि…

काठमाडौं उपत्यकामा शंकास्पद गतिविधि गरेको आरोपमा २४ घण्टामा ११५ जना पक्राउ

सर्लाही, ८ साउन । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ११५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबैभन्दा धेरै काठमाडौंबाट १०८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरबाट…

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी, इरानले भन्यो– मूल्य चुकाउनुपर्नेछ

काठमाडौं, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान…

आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सर्लाही, ८ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल…

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने

सर्लाही, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन मापदण्ड तोकेको छ…

शिक्षामन्त्री-कन्सल्टेन्सी वार्ता निस्कर्षहिन, मन्त्रीले जुधाउन खाेजेकाे आराेप

सर्लाही, ८ साउन । सरकारले अगाडि सारेका प्रावधानविरुद्ध आन्दोलनरत एजुकेशन कन्सल्टेन्सी व्यवसायीसँग शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ । व्यवसायीले जारी आन्दोलनलाई अझै सशक्त…

मधेश प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

सर्लाही, ८ साउन । मधेश प्रदेशका ३४ स्थानीय तहबाट करदाता सेवा सञ्चालन हुनु संघीय शासन प्रणालीलाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम हो । नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा दिने उद्देश्यले…

भारतीय २०० र ५०० दरका नोट ल्याउन–लैजान सहज

सर्लाही, ८ साउन । नेपाल राष्ट्र बैंकले भारतीय २०० र ५०० दरका नोट नेपाल भित्र्याउने, बाहिर लैजाने तथा सटही गर्ने प्रक्रियालाई स्पष्ट गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । सरकारले…

तीनवटा संसदीय समितिको बैठक बस्दै

सर्लाही, ८ साउन । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण…