Month: July 2026

विदेशी विद्यार्थी भर्ना लिने तयारीमा कृषि विश्वविद्यालय

सर्लाही, ८ साउन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी…

सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

काठमाडौँ, ८ साउन । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन् । उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र…

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो हार

सर्लाही, ८ साउन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा लगातार दोस्रो हार बेहोरेको छ । हिजो नेपाललाई घरेलु टोली नेदरल्यान्ड्सले ६ विकेटले पराजित गरेकाे हाे । लगातार दोस्रो हारसँगै…

सरकार र एनसेल फेरि आमनेसामने : प्रधानमन्त्रीलाई पत्र लेखेर भन्यो– अन्यायपूर्ण निर्णय सच्याइयोस्

सर्लाही, ७ साउन । प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई पत्र लेखेर एनसेलले विगतमा सरकारले गरेका निर्णयहरू सच्याउन आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ६ साउनमा पत्र लेखेर विगतका सरकारले…

पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा कर अधिकृत पक्राउ

सर्लाही, ७ साउन । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ…

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

सर्लाही, ७ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन…

भरत ताल फन पार्क अनियमिततामा मधेशका पूर्वअर्थमन्त्री र सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाही, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती फन पार्क एण्ड रिसोर्ट) निर्माणमा भएको अनियमिततालाई लिएर पूर्वमन्त्री, सचिव र मेयरसहित ७ जना र एक…

राधिका दासीले उजुरी दिएपछि वेदिका केसी पक्राउ

सर्लाही, ७ साउन । आफूलाई सामाजिक अभियन्ता बताउने वेदिका केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज (बिहीबार) पक्राउ गरेको छ । चरित्र हत्या गरेको उजुरीपछि उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो…

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

सर्लाही, ७ साउन । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल…