मधेस प्रदेशका पूर्वअर्थमन्त्री साहसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाही, ७ साउन । मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्लाहीको बागमती नगरपालिकाबाट २०७८ मंसिर २६ गते प्रकाशित…
