Month: July 2026

सीजेपीले भन्यो– धमेन्द्र प्रधानको राजीनामाको मागमा कुनै सम्झौता हुनेछैन

काठमाडौं, ७ साउन । दिल्लीको जन्तर–मन्तरमा जारी प्रदर्शनबीच कक्रोच जनता पार्टी (सीजेपी)का मुख्य प्रवक्ताले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे कुनै सम्झौता नहुने बताएका छन् । पार्टीका मुख्य प्रवक्ता सौरभ दासले…

प्रधानमन्त्रीले अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

सर्लाही, ७ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अग्र्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका…

प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

काठमाडौं, ७ साउन । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीहरूको तीव्र विरोध र संसद्मा जारी चर्काचर्कीका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख खोलेका छन् । उनले सामाजिक सञ्जालबाट आज बिहान…

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

सर्लाही, ७ साउन । विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे…

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

सर्लाही, ७ साउन । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।…

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्रा

सर्लाही, ७ साउन । सिरहाको लहान नगरपालिका-३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा…

७ बुँदे माग राख्दै डा.केसी आजदेखि धनगढीमा सत्याग्रह बस्ने

सर्लाही, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा. गोविन्द केसीले आज (बिहीबार)देखि धनगढीबाट फेरी सत्याग्रह बस्ने घोषण गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि…

४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही

सर्लाही, ७ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका…

अमेरिका र साउदी अरबबीच ऐतिहासिक आणविक सम्झौता

सर्लाही, ७ साउन । अमेरिका र साउदी अरबबीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ । अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले…

बैंकिङ कसुर मुद्दामा व्यवसायी शङ्कर अग्रवाल पक्राउ

सर्लाही, ७ साउन । शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौ महानगरपालिका–३० डिल्लीबजारबाट बुधबार अग्रवाललाई पक्राउ गरेको…