Month: July 2026

कडाइका साथ लागू भए झन्डै ७३ हजार विद्यार्थीले पाउनेछन् नि:शुल्क उच्च शिक्षा 

सर्लाही, ७ साउन । सरकारले वर्षौँदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको १० प्रतिशत अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यसै शैक्षिक सत्रदेखि कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले…

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती,…

सर्लाहीमा शौचालयमा पुरुष मृत फेला

सर्लाही, ७ साउन । सर्लाहीको लालबन्दी नगरपालिका –७, डुमडुमेस्थित थोक तरकारी बजारमा बुधबार दिउँसो एकजना पुरुष मृत फेला पर्नुभएको छ । लालबन्दी नगरपालिका –७, कै ४२ वर्षीय उमेश विश्वकर्मा तरकारी…

वीरगन्ज भन्सारबाट लक्ष्यको ८९.२४ प्रतिशत राजस्व असुली

सर्लाही, ७ साउन । वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । आव २०८२/८३ का…

काठमाडौंका सुकुमवासीलाई जिल्ला पठाउँदै सरकार, दुई दिनमा पठायो ४६ परिवार 

सर्लाही, ७ साउन । सरकारले काठमाडौं उपत्यकाभित्रका नदीकिनारबाट हटाइएका भूमिहीन सुकुमवासीलाई जिल्ला पठाउन थालेको छ । नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो । सरकारबाट गठित भूमि समस्या समाधान…

समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सर्लाही, ७ साउन । मन्त्रिपरिषदले आज निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्नेसहित ७ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकपछि…

सातौं दिन नेप्सेमा १३ अंकको करेक्सन, ५ अर्ब १८ करोडको कारोबार

सर्लाही, ६ साउन । शेयरबजार परिसूचक नेप्सेको निरन्तरको वृद्धिमा आज ब्रेक लागेको छ । कारोबारको सातौ दिन बुधबार नेप्से सूचक १३.९५ अंकले घट्दै २ हजार ७१२.५४ अंकमा झरेको हो ।…

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

काठमाडौं, ६ साउन । भारतकाे दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै…

संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा

सर्लाही, ६ साउन । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिमा नियुक्त भएका खतिवडालाई…

गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छः मोहन बस्नेत

सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन् । इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो…