Month: July 2026

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

सर्लाही, ०१ साउन । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न…

सरकारी भाडा नतिर्ने उद्योगबाट ४६ करोड असुल, अटेर गर्नेमाथि थप कारबाही तयारी

सर्लाही, ०१ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षौंदेखि सरकारी भाडा नतिर्ने उद्योगहरूबाट हालसम्म ४६ करोड ७३ लाख ११ हजार ९ सय ६४ रुपैयाँ ५२ पैसा बक्यौता रकम असुल…

बाथरुममा लडेका देउवाको दायाँ हात भाँचियो

सर्लाही, ०१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवाको दायाँ हात भाँच्चिएको छ । पूर्वप्रधानमन्त्री देउवानिकट स्रोतले घटनाको पुष्टि गरेको…

ओली भन्छन्- समाज नै झूटमा रमाउन थालेको हो कि

सर्लाही, ०१ साउन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले समाजलाई झूट पत्याउने बानी परिसकेको टिप्पणी गरेका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमाथि झूटको प्रचार…

अरुण तेस्रोले बनाएको प्रसारण लाइनबाट पनि विद्युत् आयात-निर्यात गरिने

सर्लाही, ०१ साउन । ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट प्रवाह हुने विद्युत् क्षमता बढाउन नेपाल र भारत सरकारबीच सहमति भएको छ । पोखरामा ३१ असारमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त…

विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका

सर्लाही, ०१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक र विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ ।…

कोशीमा जलप्रवाह बढ्यो, २० वटा ढोका खोलिए

सर्लाही, ०१ साउन । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी…

मनसुन थप सक्रिय हुँदै भोलि रातिदेखि यी ठाउँमा भारी वर्षाको सम्भावना

सर्लाही, ०१ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार (भोलि) रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि…

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र

सर्लाही, ०१ साउन । सरकारी अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ । सामान्य प्रशासनले सबै मन्त्रालय/आयोग/सचिवालय/ कार्यालय र निकायलाई…

कृषि तथा पशुपन्छी विकास कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई सरकारकाे निर्देशन

सर्लाही, १ साउन । सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन गरिएका कृषि तथा पशुपन्छी विकास कार्यक्रमहरूको प्रगति विवरण माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका…