Month: July 2026

रविलाई थुनामुक्त गर्न आदेश दिने आचार्य विशेष अदालतका अध्यक्ष

सर्लाही, १ साउन । न्यायपरिषदले करिव ११ महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको छ । बिहीबारको न्यायपरिषद बैठकले गत वर्ष भदौमा जिम्मेवारी पाएका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत…

सरकारले करार कर्मचारी व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गर्ने

सर्लाही, १ साउन । सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कटौती हुने दरबन्दीमा…

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

सर्लाही, १ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् । इन्टरनेशनल…

विश्वकप विजेताले पहिलोपटक ट्रफी र पदकसँगै विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

काठमाडौं, १ साउन । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफा प्रतियोगिताको इतिहासमा…

बागमतीमा मन्त्रालय संख्या घटेपछि ६ मन्त्री बने बिना विभागीय

सर्लाही, १ साउन । बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्र बानियाँले मन्त्रालय संख्या घटाएका छन् । मुख्यमन्त्री बानियाँले १४ बाट घटाएर ८ मन्त्रालय बनाएका हुन् । मन्त्रालय संख्या घटाएपछि मन्त्रीको संख्या भने…

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

सर्लाही, ०१ साउन । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत् केन्द्रसँग सम्बन्धित हजारौँ फाइल इन्टरनेटको गोप्य सञ्जाल (डार्क वेब)मा सार्वजनिक भएको दाबी गरिएको छ । समाचार संस्था रोयटर्सका…

मिटरब्याज पीडित र सरकारबीच अन्तिम सहमतिका लागि आज फेरि वार्ता

सर्लाही, ०१ साउन । मिटरब्याज पीडितसँग सरकारले आज फेरि वार्ता गर्दैछ । यसअघि बाराको सिमरामा भएको पाँचबुँदे सहमतिलाई औपचारिक सम्झौतामा रूपान्तरण गर्ने सरकारको तयारी छ । गृहमन्त्री सुधन गुरुङ र…

आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

सर्लाही, ०१ साउन । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ । आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको…

आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो

सर्लाही, ०१ साउन । भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १…

सेयर गिरावटका कारण आक्रोशित लगानीकर्तालाई अर्थमन्त्रीको सचिवालयले भन्यो- नआत्तिनुहोस्

सर्लाही, ०१ साउन । नयाँ सरकार बनेयता सेयरबजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ । सचिवालयले शुक्रबार…