आजदेखि विद्युत् प्राधिकरणका देशैभरीका महसुल काउन्टर ४ दिन बन्द हुने
सर्लाही, ०१ साउन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि साउन ४ गतेसम्म देशभरका सबै महसुल संकलन काउन्टर बन्द रहने जनाएको छ । प्राधिरकणको कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाले सूचना जारी गर्दै…
