Month: July 2026

ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरणदेखि राजस्व भुक्तानी पनि अब अनलाइनबाटै

सर्लाही, ३२ असार । सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि यातायात व्यवस्था विभागले अनलाइनमार्फत सेवा उपलब्ध गराउने भएको छ । आगामी २०८३…

सरकारी कर्मचारीलाई पोशाक र परिचयपत्र अनिवार्य लगाउन परिपत्र

सर्लाही, ३२ असार । सरकारले देशभरका सरकारी कर्मचारीलाई अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउन परिपत्र गरेको छ । बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी…

वीरगञ्जमा चौथो गहवामाई रथयात्रा निकालियो

सर्लाही, ३२ असार । वीरगञ्जको प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो रथयात्रा हजारौ भक्तजनहरुको सहभागितामा विहीबार निकालिएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ हजारौ भक्तजनहरुको सहभागितामा निकालिएको रथयात्रा गहवामाई मन्दिर…

अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय ट्राइसाइकल वितरण

सर्लाही, ३२ असार । खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशले १७ जना अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय ट्राइसाइकल वितरण गरेको छ । बिहीबार जनकपुरमा समाज कल्याण मन्त्री लखन दासले अपाङ्गता…

सर्वोच्चले माग्यो जाँचबुझ आयोगका पदाधिकारीसँग लिखित जवाफ

सर्लाही, ३२ असार । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूलाई किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । अदालतबाट अन्तरिम आदेश जारी हुँदा समेत सम्पत्ति जाँचबुझको काम नरोकेको…

विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप, करिब २१ करोडको बिगो दाबी

सर्लाही, ३२ असार । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा…

मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता

सर्लाही, ३२ असार । नेपाली कांग्रेस र एमालेबीचको गठबन्धन भत्किएपनि मधेश प्रदेशमा गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ । मधेश प्रदेशमा सत्ता साझेदार पार्टीका संसदीय दलका नेताहरुबीच बिहिवार दिउँसो भएको…

एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्लाही, ३२ असार । थमन विक हत्या प्रकरणमा दुई साताअघि पक्राउ परेका एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कोइरीका छोरा मनोज कुमार महतोले…

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

सर्लाही, ३२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम ऐनलाई रोजगारदाता, श्रमिक र सरकार सबैको अपनत्व हुनेगरी वृहत छलफलपछि संशोधन गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना…

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन 

सर्लाही, ३२ असार । सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा…