Month: July 2026

५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

सर्लाही, ३२ असार । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको…

‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई स्थपित गराउने 

सर्लाही, ३२ असार । प्रधानमन्त्री बालेन शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्द। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी…

नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र रद्द

सर्लाही, ३२ असार । नेपाल राष्ट्र बैंकले ‘नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र स्वतः रद्द गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक…

सरकार न्युनतम पारिश्रमिकको मोडालिटी फेर्दै

सर्लाही, ३२ असार । सरकारले न्युनतम पारिश्रमिकको मोडालिटीमा परिवर्तन गर्दै क्षेत्रगत रूपमा तोक्ने गरी काम अघि बढाएको छ । विज्ञ प्राध्यापकसहितको छुट्टै टोली बनाएर क्षेत्रगत रूपमा कसरी न्युनतम पारिश्रमिक निर्धारण…

मधेश मिडिया काउन्सिल सदस्य नियुक्ति विज्ञापनविरुद्ध सर्वोच्चमा रिट

सर्लाही, ३२ असार । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको मिडिया काउन्सिल सदस्य नियुक्तिका लागि प्रकाशित विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता रक्कीप्रसाद साहले…

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको सबै काम स्थगित

सर्लाही, ३२ असार । सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण कामकारबाही हाललाई स्थगित गरेको छ । सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन र छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले यस्तो…

करार र ज्यालादारी कर्मचारीले साउन १ गतेदेखि हाजिर गर्न पाउने

सर्लाही, ३२ असार । विभिन्न सरकारी कार्यालयमा करार र दैनिक ज्यालादारीका रुपमा कार्यरत कर्मचारीलाई भोलि साउन १ गतेदेखि हाजिर गर्न दिइने भएको छ । सरकारले उनीहरूलाई नयाँ आर्थिक वर्षदेखि हाजिर…

ब्युँतियो सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने व्यवस्था

सर्लाही, ३२ असार । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिइन् ।…

रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन

सर्लाही, ३२ असार । युवा श्रम तथा रोजगारकमन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा उद्योगी तथा व्यवसायीसँग आयोजित छलफलका क्रममा मन्त्री…

लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस

सर्लाही, ३२ असार । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ । लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य…