Month: July 2026

चुक्ता पुँजीको आकारका आधारमा अब कम्पनीले ८० प्रतिशतसम्म शेयर धितो कर्जा पाउने

सर्लाही, ३२ असार । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको नीति परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले कम्पनीहरूको वित्तीय स्थिति, पर्फमेन्सका आधारमा…

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, करिब २० करोड राजस्व संकलन

सर्लाही, ३२ असार । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । यसबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको…

सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, मुख्यमन्त्री दाबी गर्ने विषयमा छलफल

सर्लाही, ३२ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसले नेकपासँग निरन्तर छलफल गरिरहेको सन्दर्भमा यो बैठक राखिएको…

केन्द्रले गठबन्धन ताेड्न निर्देशन दिएपछि कोशीमा कांग्रेस कार्यदलकाे बैठक

सर्लाही, ३२ असार । नेपाली कांग्रेसले नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेपछि कांग्रेस काेशी प्रदेश स्तरीय कार्यदलकाे बैठक सुरु भएकाे छ । केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारकाे बारेमा निर्णय…

आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

सर्लाही, ३२ असार । सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी वीचमा मौखिक सहमति भएको छ । सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध…

डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजारसहित २ जना पक्राउ

सर्लाही, ३२ असार । डोल्पामा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जनालाई सशस्त्र प्रहरीले…

सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ

सर्लाही, ३२ असार । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका…

मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

सर्लाही, ३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको…

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

सर्लाही, ३२ असार । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र…

सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै मिटरब्याजपीडित

सर्लाही, ३२ असार । मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ । सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू विगत तीन दिनदेखि निजगढ उद्योग वाणिज्य संघको…