Month: July 2026

अब बैंकहरुले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने

सर्लाही, ३२ असार । अब बैंकहरुले साउन १५ सम्म उठेको ब्याज असारकै नाफामा देखाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष समाप्त भएको १५…

भोलिदेखि २६ लाख ग्राहकले तिर्नुपर्नेछ बिजुलीको ५ प्रतिशत भ्याट

सर्लाही, ३२ असार । सरकारले पहिलोपटक घरायसी रूपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली प्रवेश गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले साउन १ गतेदेखि लागू…

आर्थिक वर्ष सकिन १ दिन बाँकी रहँदा सवा १२ खर्ब रुपैयाँ राजश्व उठ्यो

सर्लाही, ३२ असार । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै ८३ प्रतिशत राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१…

देशभर ७ लाख ४६ हजार हेक्टरमा मात्रै धान रोपाइँ

सर्लाही, ३२ असार । चालु आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सकिन लाग्दा देशभैरि करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि…

मधेश प्रदेश सभाको बजेट पारित

सर्लाही, ३२ असार । गत दुई सातोखि जारी राजनीतिका विवाद अन्त्यपछि अन्ततः कार्यदलको सुझावपछि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ लागि प्रस्तुत गरेको बजेट सर्वसम्मतिले प्रदेश सभाबाट पारित भएको…

साउनमा ६ बैंकले घटाए ब्याजदर

सर्लाही, ३२ असार । साउन महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर घटेको हो।…

मधेशमा सेवा–सुविधामा करोडौं खर्च, कानून निर्माणमा सुस्त

सर्लाही, ३२ असार । मधेश प्रदेशसभाको दोस्रो कार्यकालमा कानून निर्माणको गति अपेक्षाकृत सुस्त देखिएको बेला पदाधिकारी तथा सदस्यहरूको सेवा–सुविधामा भने ठूलो रकम खर्च भएको तथ्य सार्वजनिक भएको छ पछिल्ला तीन…

२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला

सर्लाही, ३२ असार । उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ । बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण…

त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द

सर्लाही, ३२ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ। केन्द्रले एक आधिकारिक…

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै

सर्लाही, ३२ असार । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा थारू…