रास्वपा संसदीय दल विधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै
सर्लाही, ०८ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदलको बैठक बसिरहेको छ । मुख्य सचेतक कविन्द्र बुर्लाकोटी संयोजकत्वमा गठित कार्यदलको आज दोस्रो बैठक विहान ८ बजेदेखि बसेको…
