Month: २०८३ भाद्र ६, शनिवार

मधेशमा अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति गठन

सर्लाही, ०६ भदाै । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा पार्टीको अधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ । काठमाण्डुमा शुक्रबार पार्टी मुख्यालयमा…

गरिमालाई न्याय पहिलो प्राथमिकता, मृत्युदण्डको कानून बनाउन मिल्दैन : गृहमन्त्री

सर्लाही, ०६ भदाै । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताउँदै सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको बताएका…

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

सर्लाही, ०६ भदाै । देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागले देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । यो गएको वर्षको तुलनामा १.९२ प्रतिशतले…

आर्थिक वर्षको पहिलो ३४ दिनमा एक खर्ब राजस्व संकलन

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४ औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब…

वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात-निर्यात ह्वात्तै बढ्यो

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै वैदेशिक व्यापारमा उछाल देखिएको छ । भन्सार विभागका अनुसार २०८३ साउनमा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भई…

मधेशमा सवारी दर्ताभन्दा लाइसेन्स लिने तीन गुणा बढी

सर्लाही, ०६ भदाै । मधेश प्रदेशमा सवारी साधन दर्ता भन्दा झण्डै तीन गुणा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्या देखिएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले…

गाँजा खेतीलाई कानुनी मान्यता दिने सरकारको तयारी

सर्लाही, ०५ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले…

प्रधानमन्त्री शाह पाेखरामा, भाेलि मुस्ताङ जाने

सर्लाही, ०५ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नुभएको छ । उहाँ आज माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ । प्रधानमन्त्री शाह पोखरा…

गरिमा चौधरीको न्यायका लागि माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसीको माग

सर्लाही, ०५ भदाै । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ…

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र

सर्लाही, ०५ भदाै । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको…