मधेशका कार्यवाहक मुख्यमन्त्रीमा मन्त्री मो. समिरलाई कार्यवाहकको जिम्मेवारी
सर्लाही, ०६ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव धार्मिक प्रयोजनका लागि विदेश जाने भएका छन् । विदेश प्रस्थान गर्नुअघि मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको…
