Month: २०८३ भाद्र ६, शनिवार

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार…

अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने

सर्लाही । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन्…

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

सर्लाही, ०६ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो…

गरिमा हत्या प्रकरणमा चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

सर्लाही, ०६ भदाै । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ । तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै…

साउनमा निर्यात ६१ प्रतिशत वृद्धि

सर्लाही, ०६ भदाै । समग्रमा भने नेपालको निर्यात व्यापार साउनमा ६१.७२ प्रतिशतको वृद्धि देखाएको छ । गत आवमा निर्यात १३.८१ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड चार लाख ७४…

पुनर्निर्माणमा ३६ अर्ब खर्च हुने अनुमान, तर सरकारले छुट्याए ६ अर्ब मात्र

सर्लाही, ०६ भदाै । सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदनले आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत मूल्यांकन गर्दै पुनर्निर्माण, मर्मत तथा अन्य भौतिक सम्पत्तिको पुनर्स्थापनाका लागि ३६ अर्ब ३० करोड २१ लाख…

बालेन सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली

सर्लाही, ०६ भदाै । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन् । शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमालेको…

गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी

सर्लाही, ०६ भदाै । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ । गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु…

भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब

सर्लाही, ०६ भदाै । गुगलको स्वामित्वमा रहेको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्लेटफर्ममा सार्वजनिक भिडियोको ‘भ्युज’ गणना गर्ने तरिका परिवर्तन गर्ने भएको छ । यो नयाँ व्यवस्था अगस्ट २४ देखि…

आठ करोड लागतमा एक वर्षमा पुनर्निर्माण हुँदै छ सर्वोच्च अदालत

सर्लाही, ०६ भदाै । जेन–जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त सर्वोच्च अदालतको भवन पुनर्निर्माणका लागि ठेक्का लागेको छ । क्षतिग्रस्त भवनको डिजाइन तयार गर्ने काम पूरा भएपछि बुधबार पुनर्निर्माणका लागि ठेक्का…