Month: २०८३ भाद्र २, मंगलवार

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

सर्लाही, ०२ भदाै । अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् । महालेखा…

रास्वपा सांसदले संसदमा अनुपस्थित हुनुअघि जानकारी गराउनुपर्ने

सर्लाही, ०२ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ । कारणवश…

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

सर्लाही, ०२ भदाै । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक…

उच्च अदालत वीरगन्जको स्कारपियो दुर्घटना, छ जना घाइते

सर्लाही, ०२ भदाै । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत वीरगन्ज, पर्साको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ…

मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

सर्लाही, ०२ भदाै । सरकारले मलसम्बन्धी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न…

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख

सर्लाही, ०२ भदाै । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ । भारतीय…

सात निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

सर्लाही, ०२ भदाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । जिम्मा लिएको काम सन्तोषजनक नभएपछि सरकारले कालोसूचीमा राखेको हो ।…

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा

सर्लाही, ०२ भदाै । जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो ।…

दुर्गा प्रसाईंको अभियानका प्रतिनिधिसँग छलफल गर्न सरकारले गठन गर्‍यो वार्ता टोली

सर्लाही, ०२ भदाै । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार बेलुकी सह–सचिव लीलाधर…

इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

काठमाण्डाै, ०२ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा यदी ओमानले बाधा…