‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै महासंघको आपत्ति, आन्दोलनको चेतावनी
सर्लाही, ३१ साउन । नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमाा सुरू गरेको ‘शिक्षा संवाद’ मा संगठनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयले सातै प्रदेशमा शिक्षा…
