Month: २०८३ श्रावण ३१, आइतवार

अस्ट्रेलियालाई उसकै घरमा हराउँदै बङ्गलादेशले रच्याे इतिहास

सर्लाही, ३१ साउन । बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई ९ विकेटले हराउँदै इतिहास रचेको छ । अस्ट्रेलियाले दिएको ५७ रनको लक्ष्य बङ्गलादेशले खाना समयपछि १ विकेट गुमाएर भेटायो…

प्रधानाध्यापक बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सर्लाही, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ सिंगाहास्थित श्री न्यू लाइफ इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्रधानाध्यापक भरत न्यौपाने एक बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।…

औद्योगिक सुरक्षा बल स्थापना, उद्योगलाई शान्ति क्षेत्र घोषणा

सर्लाही, ३१ साउन । सरकारले औद्योगिक सुरक्षा बल स्थापना तथा उद्योग रहेका क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रावधान सहित निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति तयार पारेको छ । उद्योग,…

कानुन आयोगमा उपाध्यक्ष र सदस्यलाई ७० वर्षे उमेर हद

सर्लाही, ३१ साउन । नेपाल कानुन आयोगको उपाध्यक्ष र सदस्य हुने व्यक्ति नियुक्ति हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने भएको छ । नेपाल कानुन आयोग ऐन २०६३…

नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेर्न कारखानामा पुगे अर्थमन्त्री

सर्लाही, ३१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो…

यस्तो बन्यो जसपा नेपालको २७९ सदस्यीय केन्द्रीय समिति

सर्लाही, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण भएपछि पहिलो पटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ । पार्टीले जारी गरेको…

इलामबाट केपी ओलीको चुनौती- मलाई अध्यक्षबाट हटाएर देखाऊ

सर्लाही, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित…

अब यी ७ कसुरको मुद्दा अपराध अनुसन्धान कार्यालय आफैंले चलाउने

सर्लाही, ३१ साउन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अब मुद्दा समेत आफैं चलाउने अख्तियार प्राप्त गरेको छ । अपराध अनुसन्धान कार्यालयले लामो प्रयासपछि आफूले अनुसन्धान गरेका विशेष प्रकृतिका मुद्दाको…

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सारियो

सर्लाही, ३१ साउन । रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सरेको छ । यसअघि उनी अगष्ट दोस्रो साता चीन भ्रमणमा जाने भनिएको थियो । तर, आन्तरिक तयारी…

नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति

सर्लाही, ३१ साउन । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति…