Month: २०८३ आश्विन १२, सोमवार

बजेट कटौतीबीच भीभीआईपीका नाममा साढे ३ करोडको गाडी किनिँदै

सर्लाही, १२ असाेज । मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाएको अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको विलासी गाडी खरिद प्रक्रिया अघि…

मधेशमा सडक निर्माणका लागि चार ठेक्का आह्वान

सर्लाही, १२ असाेज । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, जनकपुरधामले मधेश प्रदेशका विभिन्न जिल्लामा सडक निर्माण, स्तरोन्नति तथा मर्मतसम्भारका लागि चारवटा ठेक्का आह्वान गरेको छ । कार्यालयले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र…

मधेशमा सात वर्षका स्वास्थ्य खरिद छानबिन हुने

सर्लाही, १२ असाेज । मधेश प्रदेशमा पछिल्ला सात वर्षमा स्वास्थ्य सामग्री तथा उपकरण खरिदका क्रममा ठूलो रकम अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न प्रदेश सरकारले प्रक्रिया थालेको छ ।…

सहश्रधारामा बाढीले फाइबर बगायो, तीन जिल्लामा सञ्चार ठप्प

सर्लाही, १२ असाेज । फाइबर चुँडिएपछि तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट…

बाढीपहिरोले अवरुद्ध सडक आजदेखि क्रमशः खुलाउने तयारी

सर्लाही, १२ असाेज । बाढीपहिरोका कारण ५ दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सडकखण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ । पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भैरहेको छ…

सर्लाहीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

सर्लाही, ११ असोज । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका –५, पडरियामा आइतबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पडरिया गाउँ बस्ने नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवानको…

बाढीले ४८३ मेगावाट बिजुली उत्पादन बन्द

सर्लाही, ११ असाेज । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरणका संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही स्थानमा विद्युत् आपूर्ति…

देउवा समूहले सञ्चालनमा ल्यायो छुट्टै वेबसाइट

सर्लाही, ११ असाेज । अलग्गै महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाममा अलग्गै वेबसाइट सञ्चालनमा ल्याएको छ । देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ…

मधेशमा तीन महिनामै २७ करोड ८५ लाखको अवैध सामान बरामद

सर्लाही, ११ असाेज । मधेश प्रदेशमा सीमा सुरक्षासँगै अवैध चोरी–तस्करी नियन्त्रणलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनामा करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद…