विद्युत महसुलको भ्याट तत्काल फिर्ता लिन महासंघको माग, लागत बढाएको भनाइ
सर्लाही, १२ असोज । नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । विद्युत् औद्योगिक उत्पादन,…
