Month: २०८३ आश्विन १२, सोमवार

व्यक्तिगत ‘इगो’ साँध्नका लागि सरकारले राज्यसत्ताको दुरुपयोग गरिरहेको ज्ञानेन्द्र शाहीको आरोप

सर्लाही, १२ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ‘इगो’ साँध्नका लागि राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै…

गृहमन्त्रीको मान्छेसँग ‘कनेक्सन छ’ भन्दै फोन गर्ने युवक समातिए

सर्लाही, १२ असाेज । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७…

एक सयभन्दा बढी ग्यास बुलेट काठमाडौं भित्रिँदै, निगम भन्छ- अभाव हट्दै जान्छ

सर्लाही, १२ असाेज । भातरबाट ग्यास बोकेको बुलेट काठमाडौं आउन सुरु गरेका छन् । अविरल वर्षा कारण विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा…

असोज २२ र २३ मा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन

सर्लाही, १२ असाेज । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता कोसी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको…

सर्लाहीमा दाहसंस्कारपछि नुहाउने क्रममा खोलाले बगाउँदा वृद्ध बेपत्ता

सर्लाही, १२ असाेज । सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरका ७० वर्षीय छित्नु साह दाहसंस्कार सकेर खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज (सोमबार) दिउँसो मलामी गएका साह…

विपद्बारे काम गर्न गठित संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते

सर्लाही, १२ असोज । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचन असोज १४ गते हुने भएको छ । आज बसेको प्रतिनिधि सभाको…

जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता

सर्लाही, १२ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि समेत प्रसूति बिदामा प्रोत्साहन गरिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार…

चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

सर्लाही, १२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिवद्धता जनाएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद…

चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

सर्लाही, १२ असोज । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रले मागे थप सुरक्षा, छोराले दिए निवेदन

सर्लाही, १२ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको सुरक्षामा थप व्यवस्था गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् । जबराको तर्फबाट उनका छोरा सचीन्द्र शमशेर जबराले काठमाडौं उपत्यका…