Month: २०८३ आश्विन १३, मंगलवार

वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

सर्लाही, १३ असाेज । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंका र नेपालबीच बिहान पौने ६…

आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने

सर्लाही, १३ असाेज । देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ । गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो । पछिल्लो २४ घण्टामा छिटफुटबाहेक पानी नपरेको…

एक महिनामै विपद्कोबाट १ हजार ४२७ भन्दा बढीको मृत्यु

सर्लाही, १३ असाेज । गत एक महिनाको अवधिमा घटेका दुईवटा ठूला प्राकृतिक विपद्का घटनामा परेर १४ सय २७ जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ नागरिक बेपत्ता भएका छन् ।…

हुंकार मधेशको संगठन विस्तार अघि बढ्यो, जिम्मेवारी बाँडफाँट सुरु

सर्लाही, १३ असाेज । संगठन विस्तारको क्रममा रहेका हुंकार मधेशले अभियानलाई संस्थागत रूपमा अघि बढाउन सहजकर्ता र प्रवक्ता तोकेको छ । हुंकार मधेशको केन्द्रीय अभियान बैठकले संविधानसभा सदस्य रामकुमार कश्यपलाई…

रेबिजको जोखिम बढ्दो, खोपमै चरम अभाव

सर्लाही, १३ असाेज । नेपालमा रेबिजको प्रभाव दिनानुदिन बढदै गएको छ । जनावरले मानिसलाई टोक्ने क्रम बढदै गएपछ खोपको आभाव समेत बढेको छ । प्रत्येक वर्ष मागअनुसार आपूर्ति हुन नसक्नु…

मधेशको वित्तीय व्यवस्थापन ‘डी प्लस’मा, बजेट अनुशासनमै प्रश्न

सर्लाही, १३ असाेज । मधेस प्रदेशको सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधारका खाँचो रहेको औँल्याइएको छ । प्रदेश सरकारको सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीबारे गरिएको मूल्यांकनमा मधेश ‘डि प्लस’ रैकिँगमा आएको…

बाढीपहिरोले करिब ६२० मेगावाट बिजुली अवरुद्ध

सर्लाही, १२ असाेज । बाढी पहिरोका कारण जलविद्युत क्षेत्रमा ठूलो क्षति पुग्दा ६ सय मेगावाट भन्दा बढी विद्युत् प्रणालीबाट बाहिर भएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढी र…

जोगवनी नाकामा नेपाली युवामाथि एसएसबीद्वारा कुटपिट

सर्लाही, १२ असाेज । भारतीय सीमावर्ती क्षेत्र जोगवनीमा नेपालीमाथि भारतको अर्धसैनिक सुरक्षा बल एसएसबीले कुटपिट गरेको छ । नेपाल भारत दशगजा नजिकै भारतीय सुरक्षा बल एसएसबीले नेपाली युवामाथि कुटपिट गरेको…

विशिष्ठ व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ : प्रचण्ड

सर्लाही, १२ असाेज । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण विशिष्ठ व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभएको छ । सोमबार संघीय…