Month: २०८३ आश्विन १३, मंगलवार

बागमती प्रदेशका मुख्यमन्त्री थापा भन्छन्–बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिको सरकारसँग सम्पर्क नै भएन

सर्लाही, १३ असोज । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघीय सरकारसँग समन्वय हुन नसकेको बताएका छन् । मुख्यमन्त्री थापा मगरले आज जिल्ला समन्वय समिति…

पहिरोले थुनिएको मर्स्याङ्दी खोल्न दुई डोजर परिचालन, ब्लाष्टको तयारी

सर्लाही, १३ असोज । मनाङ सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ । ब्लास्टका लागि मंगलबारदेखि दुईवटा डोजर परिचालन गरी पहिरोको लेदो…

यातायात व्यवस्था कार्यालयबाट रु ३५ करोड राजश्व सङ्कलन

सर्लाही, १३ असोज । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत,…

गुडिरहेको बसमाथि खस्यो ढुंगा, चारजना घाइते

सर्लाही, १३ असोज । कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चारजना घाइते भएका छन् । मंगलबार (असोज १३) बिहान करिब १ः३० बजे कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला भन्ने स्थानमा सु.प.प्र.०१–००१ ख ३७३०…

म्यानमार सेनाको हवाई आक्रमणमा राखाइनमा ४९ जनाको मृत्यु

काठमाडौं, १३ असोज । म्यानमार सेनाले पश्चिमी राखाइन राज्यको एउटा बजारनजिक सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । ५८ जना घाइते छन् । आक्रमणका बेला बजारमा…

बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

सर्लाही, १३ असोज । बागलुङमा पछिल्लो तीन दिनयता गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। विपद्का घटनामा एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा…

शरद ऋतुमा हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति, २३ करोड रोयल्टी संकलन

सर्लाही, १३ असोज । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८…

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

सर्लाही, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा…

गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश चुनावबाट निर्वाचित

सर्लाही, १३ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।…

ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

काठमाण्डाै, १३ असाेज । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन् । अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप…