Month: २०८३ आश्विन १३, मंगलवार

बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ : अमरेश सिंह

सर्लाही, १३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले बालेन सरकारले आफूसँगै सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको बताएका छन् । डा.…

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने हल्ला भ्रामक : मौसम विभाग

सर्लाही, १३ असाेज । असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै…

एप्पललाई ५.७ अर्ब डलरभन्दा बढी जरिवाना

सर्लाही, १३ असाेज । अमेरिकी प्रविधि कम्पनी एप्पललाई पेटेन्ट गरिएको प्रविधि प्रयोग गरेको अभियोगमा ५.७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । उक्त प्रविधि एप्पलका उपकरणमा प्रयोग हुने…

अख्तियारका सहसचिव पाण्डेले दिए राजीनामा

सर्लाही, १३ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । बुधबारदेखि लागू हुने पाण्डेले राजीनामा दिएका हुन् । नियमित अवकाशका लागि करिब डेढ…

यी हुन् मन्त्रिपरिषदका ६ निर्णय

सर्लाही, १३ असाेज । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज…

सर्लाहीमा अश्लील भिडियो बनाएर महिलालाई ब्ल्याकमेलिङ, एक जना पक्राउ

सर्लाही, १३ असाेज । सर्लाहीमा ह्वाट्सएपमार्फत अश्लील भिडियो रेकर्ड गरी त्यसैका आधारमा महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बसबरिया गाउँपालिकाका शिवचरण मुखिया लाई प्रहरीले…

क्याबिनेटमा दलित समुदायको सहभागिता शून्य पारिएपछि कानुनी झमेलामा कर्णाली सरकार

सर्लाही, १३ असोज । समावेशी सहभागिताको विषयलाई लिएर कर्णाली प्रदेश सरकार कानुनी झमेलामा फसेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् गठन संविधानको समावेशी सिद्धान्तको मर्मविपरित भएको भन्दै उच्च अदालत सुर्खेतमा…

काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही ठाउँमा एकतर्फी

सर्लाही, १३ असोज । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू सञ्चालनमा आएका छन् । मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा…

‘अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्‍याउनेहरूले प्रधानमन्त्रीको कूटनीतिक मर्यादामा प्रश्न उठाए’

सर्लाही, १३ असोज । रास्वपाकी सांसद टीका संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर भएको टिप्पणीप्रति आपत्ति जनाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले मिडियामा…

‘दैवी प्रकोप उद्धार कोष’को नाम फेर्न गरेको प्रस्तावको जवाफको पर्खाइमा सांसद खरेल

सर्लाही, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदिश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न गरेको प्रस्तावको जवाफ आफूले अझै नपाएको…