Month: २०८३ आश्विन १४, बुधवार

दोधारा–चाँदनीको झोलुङ्गे पुल बीचबाट चुँडियो

सर्लाही, १४ असोज । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीका कारण बीच भागबाट चुँडिएको छ । महाकाली नदीमा आएको बाढीले बुधबार बिहान करिब ८ बजे…

आप्रवासीलाई तेस्रो मुलुक पठाउने ट्रम्प प्रशासनको कार्यक्रमलाई सर्वोच्चको अनुमति

काठमाडौं, १४ असोज । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अन्य तेस्रो मुलुकमा निर्वासन गर्ने ट्रम्प प्रशासनको कार्यक्रम पुनः सञ्चालन गर्न अनुमति दिएको छ । अदालतको पछिल्लो आदेशसँगै ट्रम्प…

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ

सर्लाही, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन् । यद्यपि, हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उनले स्पष्ट पारेका छन् ।…

शेयर बजार बारे अर्थ मन्त्रालयले स्वार्थ समूहसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप

सर्लाही, १४ असोज । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजार बारे अर्थ मन्त्रालयले स्वार्थ समूहहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ…

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधन सबैभन्दा बढी हेरियो, विश्व समुदायले उच्च प्रशंसा गरे : शिशिर खनाल

सर्लाही, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा गरेको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताएका छन् ।…

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

सर्लाही, १४ असाेज । प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ । २०७२ सालमा संघीयतासहितको…

प्रधानमन्त्री मोदीको शैक्षिक डिग्रीसम्बन्धी निवेदनको सुनुवाइ स्थगन

काठमाण्डाै, १४ असाेज । दिल्ली उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीसम्बन्धी जानकारी मागिएका निवेदनहरूको सुनुवाइ डिसेम्बरसम्मका लागि स्थगन गरेको छ । कानुनी समाचार दिने वेबसाइट बार एन्ड बेन्चका अनुसार…

यूएनएचसीआरमा बजेट संकट, ८३ लाख विस्थापित प्रभावित हुने जोखिम

काठमाण्डाै, १४ असाेज । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावका कारण विश्वभरका झण्डै ८३ लाख शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी…

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

सर्लाही, १४ असाेज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।…