Month: २०८३ आश्विन १४, बुधवार

सानेपालाई चुनदेवीको जवाफ- झूटको प्रचार नगर्नू, देउवाबाटै महाधिवेशनको उद्घाटन सम्भव छैन

सर्लाही, १४ असोज । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । सभापति…

एआइआइबी बैठक सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

सर्लाही, १४ असोज । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा…

नेप्सेको पुनर्संरचना अघि बढाउँदै सेबोन, सीडीएससी ‘सेन्ट्रल काउन्टर पार्टी’ बन्ने

सर्लाही, १४ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ । सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले…

कुलेखानी जलाशय १५२७.१२ मिटर भरियो, हिउँदलाई राहत

सर्लाही, १४ असोज । कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५२७.१२ मिटर भरिएको छ । जलाशयमा बुधबार बिहान ९ बजे पानीको सतह एक हजार ५२७ दशमलव १२ मिटर पुगेको हो…

रसुवा बाढीमा घाइते भएका ५ जना अझै अस्पतालमा, ३०३ जना डिस्चार्ज

सर्लाही, १४ असोज । रसुवा बाढीमा घाइते भएकामध्ये पाँच जना अझै अस्पतालमा उपचाररत छन् । बाढीमा परेर घाइते भएकामध्ये ३०३ जना उपचारपछि डिस्चार्ज गरिएको र अझै पाँच जनाको उपचार भइरहेको…

देशमा लाखौँ युवा बेरोजगार छन्, श्रमिक विदेशबाट मगाउनुपरिरहेको छ : सभामुख अर्याल

सर्लाही, १४ असोज । सभामुख डीपी अर्यालले बजारअनुसारको श्रमिक उत्पादन गर्न र त्यसको व्यवस्थापन गर्न नसकिएको बताएका छन् । बुधबार इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै सभामुख अर्यालले बजारको…

परराष्ट्रमन्त्रीले न्युयोर्कमा गरे ८० भन्दा बढी बैठक, तीन नयाँ देशसँग कूटनीतिक सम्बन्ध कायम

सर्लाही, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी भएर आज फर्किए । १० दिन लामो भ्रमणमा उनले महासभाका औपचारिक कार्यक्रममा बाहेक पनि साइडलाइन भेटघाट र…

काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार

सर्लाही, १४ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली…

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

सर्लाही, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा…

सम्बन्धित निकायबाट कोही नआएपछि बाढीले थोपरेको हिलो सोर्न आफैँ कस्सिए शिक्षक–विद्यार्थी (तस्वीरहरू)

सर्लाही, १४ असोज । यही ८ असोजदेखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका– १ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति पुगेको छ । बाढीले…