Month: २०८३ आश्विन १४, बुधवार

बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माकाे माग

सर्लाही, १४ असोज । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । प्रतिनिधि…

पोल्याण्डका श्रमिकको पीडा र आत्मदाह प्रकरणमा ध्यानाकर्षण

सर्लाही, १४ असोज । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले मनाङको हिम लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी, त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाका पीडित परिवारसँगको संवादहीनता र पोल्याण्डमा कार्यरत…

हवाई भाडा बढेकोप्रति आपत्ति जनाउँदै पर्यटनमन्त्रीलाई रमेश प्रसाईँले भने- रमिते नबन्नू

सर्लाही, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै एयरलाइन्स कम्पनीहरूले…

कालो धन बाहिर निकाल्न नोटबन्दी गर्न रास्वपा सांसदको प्रस्ताव, नेकपाको समर्थन

सर्लाही, १४ असोज । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारको पैसा बाहिर निकाल्नको लागि नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देश लुटेको पैसा बैंकिङ प्रणालीमा ल्याउन माग…

भुटानमाथि गण्डकीको दोस्रो जित, २ म्याचको श्रृंखला क्लीन स्वीप

काठमाडौं, १४ असोज । भुटानको राष्ट्रिय टीममाथि गण्डकी ११ ले लगातार दोस्रो जित हासिल गरेको छ । आज भएको म्याचमा भुटानलाई गण्डकी ११ ले ६४ रनले हराउँदै दुई म्याचको श्रृंखला…

अमेरिकाले तीन इरानी कमान्डरको सूचना दिनेलाई २ अर्ब ३० करोड पुरस्कार दिने

काठमाडौं, १४ असोज । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को एयरोस्पेस फोर्सका तीन कमान्डरसँग सम्बन्धित सूचना दिने व्यक्तिलाई १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ३० करोड ४४ लाख…

विश्वविद्यालयका पाठ्यक्रममा अम्बेडकरसहितका लेखकका कृतिमाथि छानबिन, प्रधानमन्त्री कार्यालयको चासो

काठमाडौं, १४ असोज । भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन-अध्यापनका लागि सिफारिस गरिएका बी.आर. अम्बेडकर, ज्योतिराव फुले, गेल ओम्वेटलगायतका लेखकका कृतिमाथि उच्च शिक्षा विभागले छानबिन थालेको छ । सामाजिक सञ्जालमा एक अज्ञात…

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसदमा ल्याउन अर्थ समितिको निर्देशन

सर्लाही, १४ असोज । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री…

निर्माण व्यवसायीले ढाँटे, कर्णाली सरकारले आयोजना निर्माणको कार्यतालिका नै बनायो

सर्लाही, १४ असोज । कर्णाली प्रदेश सरकारले आयोजना छनोट, निर्माण र हस्तान्तरणसम्मको निश्चित कार्यतालिका बनाएर काम अघि बढाउने भएको छ। ठेक्का सम्झौता भएको वर्षौंसम्म पनि आयोजना अलपत्र पर्ने र आर्थिक…

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै

सर्लाही, १४ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य…