Month: २०८३ आश्विन ५, सोमवार

त्रिपुरेश्वरमा बस आगलागी घटना : भित्रै थिए चालक, उपचारका लागि पठाइयो अस्पताल

सर्लाही, ०५ असोज । त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी…

बिजुलीको भ्याट हट्ने

सर्लाही, ०५ असाेज । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत बिजुलीमा लगाएको मूल्यअभिवृद्धि कर (भ्याट) हटाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिजुलीमा…

एसियाडमा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिएर हुँदैन : युवराज लामा

सर्लाही, ०५ असोज । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । कराँते…

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ जम्मा

सर्लाही, ०५ असाेज । प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८…

कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिंदै केन्द्रीय कमिटीमा लैजाने एमाले बैठककाे निर्णय

सर्लाही, ०५ असोज । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। च्यासलस्थित पार्टी कार्यालयमा साेमबार सम्पन्न बैठकले प्रतिवेदनका…

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा आउँदै

सर्लाही, ०५ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउने जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको मध्य भागमा सगरमाथाको चित्र छ । उक्त नोटको…

अमेरिका जान लागेका प्रधानमन्त्री बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन

सर्लाही, ०५ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भएर सम्बोधन गर्न निर्देशन दिएको छ । आइतबार…

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सर्लाही, ०५ असाेज । सोमबार (असोज ५) संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको…

ट्रम्प-सी शिखर सम्मेलनअघि अमेरिका–चीन आर्थिक वार्ता शुरू

काठमाण्डाै, ०५ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने प्रस्तावित शिखर सम्मेलनअघि अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीबीच उच्चस्तरीय वार्ता शुरू भएको छ । अमेरिकी…

मधेशका कर्मचारीलाई पर्यटन काज, खर्च प्रमाणित गर्न बिल नचाहिने

सर्लाही, ०५ असाेज । मधेश प्रदेश सरकारले आफ्ना कर्मचारीलाई देशका पर्यटकीय गन्तव्य घुमाउन प्रोत्साहन गर्ने उद्देश्यले भ्रमणको नयाँ मोडल आन्तरिक पर्यटन काजको निती ल्याएको छ । सरकारले ल्याएको निती अनुसार…