सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने रामुपानेको घोषणा
सर्लाही, ०५ असाेज । राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रधानमन्त्रीले आफ्नो बाचा र प्रतिबद्धताहरू पुरा नगरेको भन्दै त्यसलाई पूरा गराउन ‘सडकको कडा दबाबमूलक हस्तक्षेप’ र देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ…
