Month: २०८३ आश्विन ४, आइतवार

नि:शुल्क कानुनी सहायता विधेयक संसद्‍मा

सर्लाही, ०४ असाेज । नि:शुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यही असोज २ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी…

मौसम विभागकाे ८ असोजदेखि भारी वर्षाको चेतावनी

सर्लाही, ०४ असाेज । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन…

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन निर्णय

सर्लाही, ०४ असाेज । मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रशासनिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र कर्मचारी व्यवस्थापनसँग सम्बन्धित तीनवटा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार स्वास्थ्य…

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

सर्लाही, ०४ असाेज । जलवायु परिवर्तन र वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । बढ्दो जलवायु परिवर्तन र…

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी अघि बढाएर फर्किए अर्थमन्त्री

सर्लाही, ०४ असाेज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँ दिल्ली पुगेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी अगाडि बढाएको खुलेको छ । तीन दिने भ्रमण सकेर शनिबार काठमाडौँ फर्कनुअघि…

ग्लोबल एजुकेसन एकेडेमीमा बालदिवस तथा संविधान दिवसको अवसरमा विभिन्न प्रतियोगिता

सर्लाही, ०४ असाेज । सर्लाहीको मलंगवा नगरपालिका-६, खुटौनास्थित ग्लोबल एजुकेसन एकेडेमीमा बालदिवस तथा संविधान दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियाे । कोचिङ्गका संस्थापक तथा संयोजक सीताराम यादवको अध्यक्षतामा…

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही, ०३ असोज । सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब…

मलंगवामा संविधान दिवसको अवसरमा २ माइल दौड प्रतियोगिता

सर्लाही, ०३ असोज । संविधान दिवसको अवसरमा मलंगवा नगरपालिकाले आयोजना गरेको दुई माइल खुला दौड प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९० कर्मचारी सहभागी भएका छन् । जिल्ला…

माथिल्लो त्रिशूली १ को सुरुङमा भेटिए थप ५ वटा शव

सर्लाही, ०३ असाेज । माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ। योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ । शुक्रबार दिउँसो १३ वटा…

आज संविधान दिवस देशभर मनाईंदै

सर्लाही, ०३ असाेज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । संविधान जारी भएको आज…