Month: २०८३ आश्विन २, शुक्रवार

सर्लाहीमा कांग्रेस सदस्यता विवाद, दुई नेताले छाडे पद

सर्लाही, ०२ असोज । नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ मा सक्रिय सदस्यता वितरण तथा नवीकरणको विषयलाई लिएर पार्टीका दुई नेताले राजीनामा दिएका छन् । कौडेना गाउँपालिका–२ का सरोजकुमारले नेपाली…

आजबाट हरिपुर्वामा आँखा उपचार केन्द्र सञ्चालन

सर्लाही, ०२ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिकास्थित नगर अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरी आज (शुक्रबार) देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । भरतपुर आँखा अस्पतालसँगको समन्वयमा स्थापना गरिएको आँखा…

नौ वर्षपछि हरिपुर्वा नगरपालिकाले पायो आफ्नै प्रशासनिक भवन

सर्लाही, ०२ असाेज । सर्लाहीको हरिपुर्वा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज (शुक्रबार) बिहान उद्घाटन गरिएको छ । हरिपुर्वा ५ स्थित आयुर्वेद औषधालयको परिसरमा निर्माण गरिएको २ तले प्रशासनिक भवनको नगरप्रमुख…

अनेरास्ववियुका नेता चेतनदीप अयडीको ह-त्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला

सर्लाही, ०२ असोज । बाजुरा जिल्ला अदालतले अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले हत्या प्रकरणमा संलग्न रहेको ठहर गर्दै ६ जनालाई जन्मकैद…

ग्यास प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा बिक्री गर्न उद्योगीहरूलाई एलपी ग्यास संघकाे निर्देशन

सर्लाही, ०२ असोज । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ । संघले पृथ्वी…

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

सर्लाही, ०२ असोज । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ । विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान…

इरानमा अमेरिकाले युद्ध अपराध गरेका पर्याप्त आधार छन् : यूएन विशेषज्ञ

काठमाडौं, ०२ असोज । संयुक्त राष्ट्रसंघ (यूएन)का मानवअधिकार विशेषज्ञहरूले इरानमा अमेरिकाले गरेका दुईवटा हमलामा युद्ध अपराध भएको पर्याप्त आधार रहेको बताएका छन् । यी हमलामा कम्तीमा १७७ जना सर्वसाधारणको मृत्यु…

विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह

सर्लाही, ०२ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् । २९ औँ गणेशमान सिंह स्मृति दिवसका…

कुकुरलाई पुलबाट फॅ्याक्ने महिला प्रहरी नियन्त्रणमा

सर्लाही, ०२ असाेज । कुकुरमाथि हिंसा गर्दै पुलबाट नदीमा फॅ्याक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३, पाडेसकी ४२ वर्षीया विमला देवी रोकाया रहेको…

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

सर्लाही, ०२ असाेज । सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटोछरितो र डिजिटल बनाउन ‘सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली २०८३’ ल्याएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यो नियमावली लागू…