Month: २०८३ आश्विन ५, सोमवार

एन्फाको निलम्बन फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल

सर्लाही, ०५ असाेज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् । प्रतिनिधि…

विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब १ खर्ब आवश्यक : मन्त्री लम्साल

सर्लाही, ०५ असाेज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिब एक खर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

सर्लाही, ०५ असाेज । प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ । सोमबार बसेको सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव…

त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति

सर्लाही, ०५ असाेज । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको…

एमाले केन्द्रीय कमिटी बैठकका नौ एजेण्डा तय

सर्लाही, ०५ असाेज । एमाले केन्द्रीय कमिटी बैठकका लागि नौ एजेण्डा तय भएका छन् । आजबाट सुरू बैठकमा अध्यक्ष केपी शर्मा ‌ओलीको प्रतिवेदन पेश गर्ने लगायतका अन्य एजेण्डाहरू छन् ।…

आगजनी भएका बसका चालकको अवस्था चिन्ताजनक

सर्लाही, ०५ असाेज । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार…

एसियाली खेलकुद चलिरहँदा जापानमा भीषण आँधीको चेतावनी

काठमाण्डाै, ०५ असाेज । जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्रमा शक्तिशाली आँधीको जोखिम बढेपछि आपत्कालीन चेतावनी जारी गरिएको छ । अधिकारीहरूले पहिरो र बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन…

विपद् प्रभावित पूर्वाधार पुनर्निर्माणका लागि कार्ययोजना अघि बढ्दै

सर्लाही, ०५ असाेज । भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि सरकारले विशेष कार्ययोजना अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिलेसम्म सडक क्षेत्रमा मात्रै झण्डै २५ अर्ब रुपैयाँ बराबरको…

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेटको समय

सर्लाही, ०५ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेट समय पाउने भएका छन् । बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय…

त्रिपुरेश्वरमा बसमा आगलागी

सर्लाही, ०५ असाेज । काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे । .‘बस…