Month: २०८३ आश्विन १, बिहीवार

१०५ किलो गाँजा बोकेको एम्बुलेन्स माँ सहयोगी संस्थाको

सर्लाही, १ असाेज । प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा १०५ किलो गाँजा बरामद भएको छ । बरामद एम्बुलेन्स धनुषाको नगराइनस्थित ‘माँ सहयोगी संस्था’को रहेको खुलेको छ । चालक भने…

बाढी प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीहरूको १५ लाख ७४ हजार सहयोग  

सर्लाही, १ असाेज । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन्…

विद्युत् प्राधिकरणमा सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

सर्लाही, १ असाेज । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ । प्राधिकरणले गरेको आन्तरिक छानबिनमा सम्बन्धित कार्यालय…

प्रदेश र स्थानीय तहका लागि करिब ९३ करोड बजेट फुकुवा, कुनमा कति ?

सर्लाही, १ असाेज । चार प्रमुख वैदेशिक सहायता प्राप्त आयोजनाहरूका लागि सरकारले बजेट निकासा फुकुवा गरेको छ । वातावरण संरक्षण, जलवायु उत्थानशीलता, जनस्वास्थ्य सुधार तथा व्यावसायिक सीप विकासका लागि सञ्चालित…

अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

सर्लाही, १ असाेज । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७:३५ बजेको उडानबाट काठमाडौँ हुँदै नयाँदिल्ली गएका हुन्…

भदौ मसान्तसम्म सरकारले उठायो एक खर्ब ८३ अर्ब रुपैयाँ राजस्व

सर्लाही, १ असाेज । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्म १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व…

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

सर्लाही, १ असाेज । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा…

रसुवा बाढी : यातायात महासंघ अन्तर्गतका १९१ गाडीमा क्षति, ३४४ जना बेपत्ता   

सर्लाही, १ असाेज । गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी…

जलवायु कूटनीतिलाई भारत-चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छ : डा. ढकाल

सर्लाही, १ असाेज । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले नेपालको जलवायु कूटनीतिलाई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन, अनुसन्धान तथा लगानीसँग जोडेर अघि…

करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै

सर्लाही, १ असाेज । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ । आन्तरिक राजस्व विभागका…