Month: २०८३ भाद्र ३०, मंगलवार

विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्‍यो ६ बुँदे नयाँ अवधारणा

सर्लाही, ३० भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र…

स्विट्जरल्यान्डमा गर्मीले हिमताल पग्लिन थालेपछि जोगाउन कम्बल ओढाइयो

स्विट्जरल्यान्ड, ३० भदाै । स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन् । उनीहरूले पश्चिमी स्विट्जरल्यान्डको त्सानफ्लूरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुई वटा…

पानीकाे बहाव बढेपछि काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

सर्लाही, ३० भदाै । सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको सूचीपछि ब्यारेजका २३ वटा ढोका खुला गरिएको छ । आज बिहान ७ः१५ बजेको सूचना अनुसार,…

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए

सर्लाही, ३० भदाै । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको शव भेटिएको छ भने ५ हजार १३०…

हरेक सेकेन्ड बाँच्न गरिएको असम्भव संघर्ष गरेका प्राविधिक सञ्जय साह घर फर्किए

सर्लाही, ३० भदाै । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नौ दिनसम्म सम्पर्कविहीन रहेका सप्तरीका प्राविधिक सञ्जय साह सकुशल घर फर्किएपछि तिलाठी कोइलाडी गाउँपालिकामा खुसीयाली छाएको छ । त्रिशूली–३ ‘ए’ जलविद्युत…

वीरगञ्जका मेयर सिंहलाई अदालतद्वारा सफाई

सर्लाही, ३० भदाै । वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई…

मधेशमा रास्वपाको पार्टी लेखाजोखा अभियान जारी

सर्लाही, ३० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ् ना पार्टीका आन्तरिक लेखाजोखा अभियान जारी राखेका छन् । यसैक्रममा मधेस प्रदेशमा संगठन अडिट (लेखाजोखाा) को काम जारी रहेको छ…

मल‌गवाबाट पेस्तोलसहित भारतीय युवक पक्राउ

सर्लाही, ३० भदाै । सर्लाही सदरमुकाम मलंगवाबाट पेस्तोल र गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला सोनवर्षा बस्ने २८ वर्षीय नवीनकुमार हुन्…

कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा

सर्लाही, ३० भदाै । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम…

नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृंखला खेल्नेबारे बङ्गलादेश सकारात्मक

सर्लाही, ३० भदाै । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अर्को वर्ष सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै…