Month: २०८३ भाद्र ३०, मंगलवार

प्रतिनिधिसभाको बैठक बस्दै

सर्लाही, ३० भदाै । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी…

यी प्रदेशका केही स्थानमा हुनेछ भारी वर्षा

सर्लाही, ३० भदाै । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र…

रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

सर्लाही, ३० भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । यसअघि पार्टीले गरेको उक्त निर्णयमा संसदीय दलका सदस्यबाट…

अर्थ मन्त्रालयले जारी गर्‍यो २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना

सर्लाही, ३० भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले सोमबार जारी गरेको छ । २१ बुँदे पुँजी बजार सुदृढीकरण…

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, ३० भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले कोशी प्रदेश…

मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरु हुँदै

सर्लाही, ३० भदाै । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ शुरु हुँदैछ । सम्मेलनमा सहभागीताका लागि आयोजक घरपझोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो ।…

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

सर्लाही, ३० भदाै । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतरले यही सेप्टेम्बर…

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार

सर्लाही, ३० भदाै । सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ । गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह…

पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत

सर्लाही, ३० भदाै । सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत…

आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

सर्लाही, ३० भदाै । आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ । विशेषगरी ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाउने गरिन्छ । महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला,…