सानीभेरीमा जीप दुर्घटना, २ जनाको मृत्यु, घाइतेलाई उद्धारका लागि हेलिकप्टर माग
सर्लाही, २८ भदाै । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख…
